काठमाडौँ । नेको इन्स्योरेन्सले संचालकमा प्रताव सुवेदीलाई नियुक्त गरेको छ ।
कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा प्रेश कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएको हो ।
सुवेदीलाई कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले संचालन चयन गरेको हो ।
प्रतिक्रिया