काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।
सभा द एभरेष्ट होटल बानेश्वर काठमाडौँमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय समेत पारित गर्नेछ ।
साथै संचालक समिति गठन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया