जाजरकोटका भुकम्प पिडितको घरदैलोमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार

जाजरकोटका भुकम्प पिडितको घरदैलोमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको जाजरकोट शाखा अन्तर्गत विशेष सहायता कक्ष तयार गरिएको छ ।

कम्पनीले भुकम्पको कठिन समयमा जीवन बीमा दाबी भुक्तानीको लागि यथाशिघ्र सेवा पुराउने उक्त कक्ष खोलेको हो ।

जाजरकोट जिल्ला बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भए शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भुकम्पले ठुलो मानबिय क्षति गरेको छ । उक्त घटनाप्रति दुख ब्यक्त गर्दै सहज रुपमा सेवा पुराउने उद्देश्यले कम्पनीले सहायता कक्ष तयार गरेको हो ।

Recent Comments

No comments to show.