संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले सक्रमणकालीन न्याय निजामती कर्मचारी र विधालय शिक्षा सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको थियो। तर सम्भव नभएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। यो अधिवेशनमा सरकारले कानुन निर्माण गर्न सकिरहेको थिएन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।