हकप्रद सेयर निष्कासन गर्दै एलआईसी नेपाल, धितोपत्र बोर्डमा दियो आवेदन

हकप्रद सेयर निष्कासन गर्दै एलआईसी नेपाल, धितोपत्र बोर्डमा दियो आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा असोज २९ गते आवेदन दिएको हो ।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

Recent Comments

No comments to show.