पहिलो त्रैमासमा ओटीसी बजारबाट १ अर्ब ७१ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओभर दी काउन्टर (ओटीसी) मार्केटबाट पहिलो त्रैमासमा कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४०रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

विभिन्न २३ कम्पनीका कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

ओटीसी बजारमा कारोबार भएका कम्पनी मध्ये वल्डलिंक कम्युनिकेशनको सेयर मूल्य सबैभन्दा धेरै महँगो रहेको छ । आइएमई डिजिटल सोलुसन्सको सबैभन्दा धेरै ४० करोड ८ लाख ९८ हजार ४०० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।