सुनचाँदीको मूल्य घट्याे,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्याे,कतिमा हुँदैछ कारोबार?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ घटेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले घटेकाे हाे। आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय   रुपैयाँमा काराेवार भइरहेकाे छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Recent Comments

No comments to show.