काठमाडौँ । बिहिबार सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख नौ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले ] जनाएको छ ।
प्रतिक्रिया