आज २०८० असाेज २२ गते साेमवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० असाेज २२ गते साेमवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असाेज २२ गते, साेमवार, ९ अक्टाेबर २०२३। आश्विन कृष्णपक्ष दशमी तिथि, १३ः३२ बजेपछि एकादशी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

दाम्पत्य जीवन सुखमय देखिन्छ। अध्ययन अध्यापनमा रुची बढ्ने छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सिर्जनात्मक काममा हात हाल्नुहोला। माया प्रेममा सुमधुरता। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थयमा सामान्य समस्या देखिन सक्ला। अनावश्यक खर्च बढ्न सक्छ। धार्मिक यात्राको योग। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वैदेशिक यात्राको अवसर मिल्नेछ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अभिभावकको आशीर्वाद मनन गर्नुहाेला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधुरो काम पूरा हनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। आज तपाईका लागि रमाइलो दिन छ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

Recent Comments

No comments to show.