६० किलो सुन तस्करीका २५ जनालाई थुनामा पठाउने आदेश, रूक्मिनासँग धरौटी माग

६० किलो सुन तस्करीका २५ जनालाई थुनामा पठाउने आदेश, रूक्मिनासँग धरौटी माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न र बाँकी २५ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।

Recent Comments

No comments to show.