भूकम्पको क्षतिबारे जानकारी लिन बझाङ पुगे रवि

भूकम्पको क्षतिबारे जानकारी लिन बझाङ पुगे रवि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बझाङ पुगेका छन्।

मंगलबार बझाङ केन्द्रबिन्दु भएको गएको ६ दशमलव ३ रेक्टरको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन्।

सभापति लामिछानेले बुधबार सामाजिक सञ्जालमार्फत आफूहरु बझाङ पुगेको बताएका छन्। उनले राहत उद्धारमा सरकारलाई झकझक्याउने र आफूले सकेको पहल गर्न बताएका छन्। उनले लेखेका छन् ‘भूकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। 

Recent Comments

No comments to show.