पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालत पाटनले  पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौँ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

महानगरले बसपार्कमा बनेका हरेक संरचनाहरू काठमाडौँं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी  गर्दै आएको थियो । महानगरले असार १ गतेदेखि काठमाडौँंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो ।

Recent Comments

No comments to show.