कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा  आएको छ । 

बैंकले काठमाडौँमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यले १२२औँ शाखा कार्यालय सञ्चालन ल्याएको बताएको हो । 

काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । 

बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

Recent Comments

No comments to show.