काठमाडौं । नेपाली बजारमा आज सुनको ४ सय रूपैयाँले घटेकाे छ।
साेमबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ ३० रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया