नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ ।  नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ।

बिहीबार नेपाल नागरिकता(तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ। यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ।

Recent Comments

No comments to show.