सुनको मूल्य घट्दा, चाँदी बढयो

सुनको मूल्य घट्दा, चाँदी बढयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ।

बुधबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। बुधबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Recent Comments

No comments to show.