काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति परिपूर्ति गर्ने बताएका छन्।
बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी आन्दोलनमा ऐक्यवद्धता जनाउने बताएका हुन् । यसअघि काठमाडौं महानगरले शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा गए कारबाही गर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया