संविधानको पुस्तक निःशुल्क वितरण गर्न सर्वोच्चको परमादेश

संविधानको पुस्तक निःशुल्क वितरण गर्न सर्वोच्चको परमादेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले प्रत्येक नेपालीलाई नेपालको संविधानको पुस्तक निःशुल्क वितरण गर्न सरकारलाई परमादेश जारी गरेको छ ।

संविधानसभाबाट बनेको संविधान नेपालीलाई नि:शुल्क वितरण गरिनुपर्ने मागसहित अधिवक्ता विकास भट्टराईले हालेको रिटमा सर्वोच्चले सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त परमादेश जारी गरेको हो ।

नेपालको संविधान जारी भएपछि २०७२ असोज १५ गते सबै नेपालीलाई नि:शुल्क संविधान वितरण गर्न माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाई भट्टराईले रिट दर्ता गरेका थिए ।

Recent Comments

No comments to show.