सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले आज बेलुका ५ देखि भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

दुई पक्षबीच सम्भावित झपडपलाई मध्यनजर गर्दै  लगाइएको छ ।  कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाईफायर गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।