एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन्।

यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । 

भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।

Recent Comments

No comments to show.