छोराको लट्ठी प्रहारबाट आमाको मृत्यु

छोराको लट्ठी प्रहारबाट आमाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लट्ठीले टाउकोमा हानी आमाको ज्यान गएको प्रहरीले जनाएको छ। छोरा नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Recent Comments

No comments to show.