ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब ट्वीटरमा पनि फेसबुकमा जस्तै लाइभ गर्न सकिने भएको छ । ट्वीटरका मालिक एलन मस्कले शुक्रबार आफु लाइभमा आएर यस प्रकारको घोषणा गरेका हुन् ।

यसका लागि ट्वीटर प्रयोगकर्ताले ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि स्पेसेस, फोटोज, गिफ र पोस्ट भन्ने अप्सन देखाउछ । त्यसमध्य ट्वीट अप्सनमा क्लिक गर्नुपर्छ । त्यसमा क्लिक गरेपछी अगाडी नै एउटा क्यामरा जस्तो आइकन देखिन्छ । त्यसलाई क्लिक गर्दा फोटो भिडियो र गो लाइभ भन्ने अप्सन हुन्छ , त्यसबाट कन्टिन्यु अप्सन क्लिक गरेर सजिलै लाइभमा जान सकिन्छ ।

Recent Comments

No comments to show.