जनक र निखिताको कोसेली ‘पियार’[भिडियो]

जनक र निखिताको कोसेली ‘पियार’[भिडियो]

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडाैं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन् । ‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरू एकसाथ देखापरेका हुन् । 

युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र  निखिता थापाको  यस गीतमा युगल गायन रहेको छ । यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गरेको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ छन् । 

भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । 

 

Recent Comments

No comments to show.