सुन प्रकरण: रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

सुन प्रकरण: रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित नजिकै रहेको एक गोदाममा छापा मारेको छ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट ‘ब्रेक शु’ बरामद भएको हो ।

यसअघि विमानस्थलबाट पनि राजश्वले ब्रेक शु भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो। राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो।

Recent Comments

No comments to show.