गृह मन्त्रालयको ज्यादती विरुद्ध ब्युटिसियन संघको प्रदर्शन (फोटोफिचर)

गृह मन्त्रालयको ज्यादती विरुद्ध ब्युटिसियन संघको प्रदर्शन (फोटोफिचर)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको विरोध प्रदर्शन गरेको छ ।  संघका सदस्य सुष्मा महरामाथि  गरेको दुव्र्यवहारलाई लिएर गृह मन्त्रालय पुग्दा पनि गुनासो सम्बोधन नभएको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।  

कर्मचारीले दादागिरी देखाउँदै धाकधम्की दिएको देख्दादेख्दै पनि मन्त्रालयले कारबाही नगर्नु झनै दुःखद् भएको संघकी अध्यक्ष भगवती खड्काले बताइन् ।

महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको

भन्दै सोमवार पत्रकार सम्मेलन गरेको थियो ।

Recent Comments

No comments to show.