कांग्रेसले सिंगो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छः महामन्त्री थापा

कांग्रेसले सिंगो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छः महामन्त्री थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले सिङ्गो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

सोमवार ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिला कांग्रेसले आफूलाई बदलेर मात्र देश बदल्न सक्ने टिप्पणी गरेका हुन् । उनले भने,‘नेपाली कांग्रेसले सिङ्गो पार्टी सञ्चालन गर्ने तरिकालाई बदल्न जरुरी छ । कांग्रेसले आफूलाई बद्लेन भने देश बदल्न सम्भव नहुने भएको छ । देश बदलिन्छ तर त्यो भन्दा अगाडि नेपाली कांग्रसले आफूलाई बदल्नुपर्छ, बदलिएको कांग्रसले मात्र देश बदल्न सक्छ ।’

अहिले कांग्रेस जसरी चलिरहेको छ त्यही ठीक छ भनेर बस्ने हो भने दुर्घट्नामा जाने महामन्त्री थापाको भनाइ छ ।

Recent Comments

No comments to show.