काठमाडौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।
बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया