नुवाकोट । गत वर्ष २०७९ जेठ २३ मा संघीय सरकारले भू-उपयोग ऐन जारी गरेसगैं रोकिएको जग्गाको कित्ताकाट बेलकोटगढी नगरपालिकामा अब खुला भएको छ ।
कित्ता-कित्ता छुट्टाएर जग्गाको बर्गिकरण गर्न निकै चुनौतीपूर्ण रहेको जिम्मेवारी पूरागर्दै जग्गाधनीको जग्गाको तोकिएको मापदण्ड अनुसार कित्ताकाट गर्न सहज भएको छ भने यसबबाट नगरको आन्तरिक श्रोत बृद्विमा पनि टेवा पुग्ने छ ।
प्रतिक्रिया