काठमाडौं । गायिका प्रीति कौरको नयाँ गीत ‘मन’ बजारमा आएको छ। बिहीबार एक कार्यक्रम गर्दै गीत मन सर्वाजनिक गरियो । गीत प्रीतिको आफ्नै युट्युब च्यानलमार्फत बजारमा आएको हो।
प्रनिशको कोयु र सायद अशोकले लेखेको गीतमा सन्नी सुमनको एरेन्ज र सुशान्त गौतमको कम्पोजिसन छ।
सेभेन स्टुडियोज्ले बजारमा ल्याएको गीतको भिडियो प्रतिक्षा धाक्रसले निर्देशन गरेकी हुन्। रुजेन महार्जनले सम्पादन गरेको भिडियोमा प्रीति आफैं र निरज कार्की फिचरिङ छन्।
प्रतिक्रिया