आर्थिक वृद्धि दर २.४ प्रतिशतले हुने

आर्थिक वृद्धि दर २.४ प्रतिशतले हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर २.४ प्रतिशत हुने बताएका छन् ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन ।

विश्व अर्थतन्त्रमा देखिएको सिथिलता तथा आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने उनले बताए ।

Recent Comments

No comments to show.