बजेट बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महत संसद् भवनमा (फोटोफिचर)

बजेट बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महत संसद् भवनमा (फोटोफिचर)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पास भएको छ ।

सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् । अबको केही समयमा संसदमा पेस हुँदैछ । अर्थमन्त्री महतले साढे १७ खर्ब बराबरको बजेट ल्याउने तयारीमा छन् ।

Recent Comments

No comments to show.