१५ औं दिनमा विनु यादवले तोडिन् अनशन

१५ औं दिनमा विनु यादवले तोडिन् अनशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्यायका लागि १५ दिनदेखि अनशनमा बसेकी विनु यादवसँग सरकारले सहमति गरेपछि उनले अनशन तोडेकी छन् ।

बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी हुन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार माइतीघरमा पुगेर यादवलाई जुस पिलाएका थिए ।

यस क्रममा गृहमन्त्री श्रेष्ठले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Recent Comments

No comments to show.