तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण ३५ प्रतिशत स्वपुँजीबाट

तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको निर्माण ३५ प्रतिशत स्वपुँजीबाट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सोमबार नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको हो ।

९९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कोषले १३ अर्ब ७४ करोड लगानी गर्न लागेको हो । परियोजना ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजीबाट निर्माण गरिने तामाकोशी कम्पनीले जनाएको छ ।

Recent Comments

No comments to show.