गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरू

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस वेला अरू बेलाभन्दा बढी खानेकुरा किन खानुपर्छ ?

– पेटमा हुर्किरहेको शिशु र आमा दुवैलाई शक्ति दिनको लागि ।

– पेटको शिशुको शारीरिक र मानसिक विकास राम्ररी हुनको लागि ।

– गर्भवती महिलालाई रगतको कमी (रक्त अल्पता) हुनबाट बचाउनका लागि ।

– रोगबाट लड्ने क्षमता बढाई स्वस्थ रहनका लागि ।

आयोडिनको कमी भएमा बालक र आफू स्वयमलाई पर्ने असर के हो ?

१. सुस्त मनस्थिति

२. गलगाँड

३. अपाङ्ग

४. लुलो लँगडो आदि ।

के गर्ने ?

– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– सकारात्मक सोचमा रहने ।

यसैगरी गर्भ रहेको ४ महिना भएपछि अनिवार्यरुपमा जुकाको औषधी खान भुल्नुहुँदैन ।

साभार  : ‘दीर्घ जीवनका रहस्यहरू’ पुस्तकबाट

Recent Comments

No comments to show.