गाडी भाडा घट्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

गाडी भाडा घट्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा घटाएको  भाडा दर सार्वजनिक गरेको छ ।

सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने)  सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.२० प्रतिशतले घटाएको छ ।

त्यसैगरी, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६५  प्रतिशत भाडा घटाइएको छ ।

घटेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

कुन रुटमा कति पुग्यो भाडा ?


Recent Comments

No comments to show.