प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ।

आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन्। 

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

Recent Comments

No comments to show.