सरकारी कागजात किर्ते आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ

सरकारी कागजात किर्ते आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र अर्याल

काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन् । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारीलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

गुल्मी घर भई काठमाडौं बस्दै आएका उनीमाथि लिखत किर्ते गरेको आरोपमा उजुरी परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीमाथि अब अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ  

Recent Comments

No comments to show.