हिमालयन बैंकद्धारा समाज नेपाललाई ५ लाख आर्थिक सहयोग

हिमालयन बैंकद्धारा समाज नेपाललाई ५ लाख आर्थिक सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक ललितपुरको हाडीगाउँ, नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार केन्दको बहुद्देश्यीय हल निर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकमा संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरे ।

Recent Comments

No comments to show.