प्रधानमन्त्री आज गोरखा र तनहुँ जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा र तनहुँ जाने भएका छन्। प्रचण्ड बिहान ९ बजे गोरखा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

गोरखामा आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी भई त्यसपछि तनहुँ जाने कार्यक्रम छ। तनहुँमा उनी उपनिर्वाचनलक्षित कार्यक्रममा सहभागी हुनेछन् ।

प्रचण्ड आज नै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।