मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरपालिकाका  मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा  हेर्न  नभ्याइने सूचीमा राखिएको छ ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।  

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

Recent Comments

No comments to show.