हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।

दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको भेटिएको जानकारी दिए।

जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको र उनको कसले, किन हत्या गरेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ छ।

Recent Comments

No comments to show.