दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्रीबाट सम्मानित

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्रीबाट सम्मानित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट सम्मानित भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले डा. हाडालाई  सुप्रबल जनसेवाश्री बाट सम्मानित गरेका हुन् ।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका अवसरमा उक्त विभूषणको घोषणा गरेकी थिइन् ।

Recent Comments

No comments to show.