काठमाडौ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेलहरु भइरहेका छन् ।
लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुने छ ।
त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।
प्रतिक्रिया