पीएसजीलाई फेरि अर्को धक्का

पीएसजीलाई फेरि अर्को धक्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फेरि घरेलु मैदानमै हार व्यहोरेको छ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको टोली घरेलु मैदानमै लियोनसँग १-० ले पराजित भएको हो ।

लियोनलाई जिताउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राडली बार्कोलाले ५६औं मिनेटमा गोल गरे । त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो ।

Recent Comments

No comments to show.