काठमाडौं महानगरका ३० वटै वडामा ई-सिफारिस सुरू

काठमाडौं महानगरका ३० वटै वडामा ई-सिफारिस सुरू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि महानगरपालिकाले एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई-सिफारिस ३० वटा वडामा सुरू गरेको छ । वडा नम्बर १३ र ३२ भने बाँकी रहेको छ । प्रणालीमा ई-सिफारिस, दर्ता चलानी लगायत सेवा छन्।

प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौं महानगरपालिकाको लोगो भएको केएमसी मोबाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्ने छन्।

यस्तै मोबाइल एपबाट प्राप्त विवरणका आधारमा विवरण रूजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुने महानगरले जनाएको छ।

Recent Comments

No comments to show.