चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्षकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले हराएर निर्वाचित भएका छन् । ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । निर्वाचनमा उपाध्यक्ष कविता गेलाल र शिवहरि बैरागी निर्वाचित भए । महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् ।

Recent Comments

No comments to show.