नेपाललाई भारतीय दूतावासदेखि आईसीसीसम्मको बधाई

नेपाललाई भारतीय दूतावासदेखि आईसीसीसम्मको बधाई

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेटको विश्वकप छनौटको यात्रालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिइसकेका छन् । भारतीय दूतावासले पनि बधाई दिएको छ ।

दूतावासले आफ्नो सामाजिक संजालमा लेखेको छ, ‘आइसीसी पुरुष विश्व कप क्रिकेट प्रतियोगिताको छनौट खेलमा स्थान पक्का गरेकोमा नेपाललाई बधाई ।’यस्तै, क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि बधाई दिएको छ । धेरै कठिनाइका बाबजुत नेपालले विश्वकप छनौट खेलमा स्थान सुरक्षित गरेको भन्दै आईसीसीले बधाई भनेको छ ।

Recent Comments

No comments to show.