एक वर्ष टिकेन वर्षाको वैवाहिक सम्बन्ध : आशिषले गरे दोस्रो विवाह

एक वर्ष टिकेन वर्षाको वैवाहिक सम्बन्ध : आशिषले गरे दोस्रो विवाह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका वर्षा शिवाकोटी र अमेरिका निवासी आशिष गेलालको वैवाहिक सम्बन्ध १० महिनामै अन्त्य भएको छ।

गत वैशाखमा गुपचुप विवाह गरेका यी दुईबीच केही समयपछि सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेको थियो । सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएको छ ।

आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।

Recent Comments

No comments to show.