चलचित्र पत्रकार संघमा समिर बलामीको अध्यक्षतामा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा समिर बलामीको अध्यक्षतामा नयाँ कार्यसमिति

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र पत्रकार संघको नवौं महाधिवेशनले समिर बलामीको अध्यक्षतामा महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको चयन गरेको छ ।

संघको उपाध्यक्षमा संगठनतर्फ विजय सुवेदी, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका छन् ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, समावेशी सचिवमा उद्धव रसाइली विजयी भएका छन् । कोषाध्यक्षमा मनिष कार्की, सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध निर्वाचित भएका थिए ।  

कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाईं, अर्जुन गुरागाईं, सुष्मा कार्की, मोहमद जलिम र कृष्ण पाण्डे विजयी भएका छन् । यस्तै, संघको महिला सदस्यतर्फ सुष्मा कार्की विजयी भइन् ।

Recent Comments

No comments to show.