सन्दीप त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

सन्दीप त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन्दीप लामिछाने आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन्। नामिबियाविरुद्ध तीन विकेट लिँदै सन्दीपले २३ खेल खेल्दै ५० विकेट पुरा गरे। ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्।

विलालले ३५ खेलमा ७६ विकेट लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन्। स्कटल्यान्डका मार्क रोबर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिँदै चौँथो र पाँचौ स्थानमा छन्।

Recent Comments

No comments to show.